सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन सकेनन् : अध्यक्ष दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन नसकेको बताएका छन् । आज शुक्रबार एनसीआईसीके डिजिटल एक्स्पो २०२४ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालीको संञ्चार प्रविधि उच्च विकासमा अग्रसर रहेको छ । सूचना प्रविधि सहज नहुँदा साना साना व्यवसाय … Continue reading सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन सकेनन् : अध्यक्ष दिनेश श्रेष्ठ