काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: शेषरमण आचार्य दोहोरिएका छन् ।
उनको कार्यकाल माघ १९ गतेसम्म रहेकामा पुष २८ गते बसेको संचालक समितिले पुन दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो । आचार्यलाई माघ २० गतेदेखि लागू हुने गरी पुन नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS