यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका उपकप्तान दीपेन्द्रले यूएईविरुद्ध ५२ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले आठ चौका प्रहार गरेका छन् ।दीपेन्द्रसँगै क्रिजमा रहेका आरिफ … Continue reading यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed