![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौंको टोखाबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।
रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पुर्जी जारी भएका उनलाई आजै जहाजमार्फत भैरहवा पठाएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा उनको पनि संलग्न देखिएको छ ।
उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप समेत लागेको छ ।
FACEBOOK COMMENTS