‘प्रत्यक्ष कार्यकारी व्यवस्था नेपाल विघटनको प्रक्रिया हो, बालबालिकालाई कसरी बुझाउने होला ?’

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवाज चर्को बन्दै गएको छ ।दुई दिनको हिंसात्मक आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार अपदस्त गरिए पनि जेन्जी अगुवाहरूले खाजेजस्तो व्यवस्था परिवर्तन हुन सकेको छैन । प्रतिनिधि सभा विघटन गरिए पनि संविधान यथावत छ । … Continue reading ‘प्रत्यक्ष कार्यकारी व्यवस्था नेपाल विघटनको प्रक्रिया हो, बालबालिकालाई कसरी बुझाउने होला ?’