काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी समझदारी भएको छ ।
उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउने जनाइएको छ ।
FACEBOOK COMMENTS