काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ ।
यसअघि ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेको कम्पनीले बीमा प्राधिकरणको निर्दैशन अनुसार लाभांश संशोधन गरी ३.५० प्रतिशत मात्रै लाभांश दिने भएको हो । अब ३.३२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१७ प्रतिशत गरी ३.५० प्रतिशत लाभांश दिने भएको हाे ।
उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS