काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आ।व। २०७९/८० सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
बैठकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश होटलको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
FACEBOOK COMMENTS