काठमाडौं ।नेरुणे लघुवित्तले लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/ ७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार लघुवित्तले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ंं.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS