काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले प्रतिसेयर ६० रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS