काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले प्रतिफल घोषणा गरेको छ ।
बिहीबार योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलमा बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना सार्वजनिक गरेको छैन ।
FACEBOOK COMMENTS