काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS