सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने
कर्पोरट खबर
8:15 am, शनिबार, पुस ९, २०७९
काठमाडौं । सिन्धु विकास बैंकले यो वर्ष सेयरधनीको हात खाली बनाउने भएको छ ।
बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS