काठमाडौ । गरिमा समृद्धि योजनाले इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
योजनाले करसहित ५.१० प्रतिशतका दरले नगद लाभांश दिने जनाएको छ । साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैठकले लाभांश लिने प्रयोजनका लागि साउन २७ गते एक लागि बुकक्लोज गर्ने भएको छ । साउन २६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
यसको कोष प्रबर्द्धकमा गरिमा विकास बैंक रहेको छ ।
FACEBOOK COMMENTS