काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले सेयरधनीले लाभांश पाउनु साथै सभामा भाग लिन पाउनेछन् । दुवै कम्पनीको बुक क्लोज भोली रहेको छ ।
एनआरएन कम्पनीले ४० प्रतिशत बोनस सेयर र त्यसका लागि करका लागि २.१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
लाभांश पारित गर्न पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा सभा हु्नेछ ।
यस्तै शिवम् सिमेन्टले २.५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यसका लागि मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

FACEBOOK COMMENTS