पोखरा–२ लाई डिजिटल वडा बनाउनेगरी अघि बढेको छु (भिडिओ)

देश सङ्घीय संरचनामा गएपछि स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन् । सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याउने नारासहित गठन भएको स्थानीय सरकारसँग विभिन्न २२ वटा एकल अधिकार छ । संविधानको अनुसूची ५ ले सङ्घ सरकारलाई, अनुसूची ६ ले प्रदेश सरकारलाई र अनुसूची ८ ले स्थानीय सरकारलाई एकल अधिकार दिएको छ । जसअनुसार संविधानको अनुसूची ८ मा … Continue reading पोखरा–२ लाई डिजिटल वडा बनाउनेगरी अघि बढेको छु (भिडिओ)