![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।
आज एक कार्यक्रमकाबीच उनले यस्तो जानकारी दिएका हुन् ।
श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुस्ख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले आगामी शुक्रबारभित्र एक घण्टामै श्रम स्वीकृतिको सक्कल कागजात कामदारको हातमा हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS