भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ ।


दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
भीमेश्वर मन्दिरको शिलामा आज दिउँसो १ः४७ बजेदेखि पसिना आउन सुरु भएको हो ।
शिलाको बायाँतर्फबाट पसिना आएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार पसिना आउने क्रम अझै जारी रहेको छ ।
FACEBOOK COMMENTS