दोलखा भीमेश्वरको शिलामा पसिना आयो, देशमा अनिष्ट हुने जनविश्वास

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।भीमेश्वर मन्दिरको शिलामा आज दिउँसो १ः४७ बजेदेखि पसिना आउन सुरु भएको हो ।शिलाको बायाँतर्फबाट पसिना आएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् ।उनका अनुसार पसिना आउने क्रम अझै जारी रहेको छ । भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास … Continue reading दोलखा भीमेश्वरको शिलामा पसिना आयो, देशमा अनिष्ट हुने जनविश्वास