‘बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र, १३० भन्दा बढी स्टल बुकिङ

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यही पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गर्ने ‘बृहत दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारेको छ । ‘दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नाराका साथ आयोजना गरिने महोत्सवलाई सफल पार्न दोलखा उद्योग वाणिज्य संघले आफ्नो सक्रियता बढाएको हो । महोत्सवलाई सफल पार्न आयोजकका … Continue reading ‘बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र, १३० भन्दा बढी स्टल बुकिङ