हिजो अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रुपैयाँ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।
यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयाँमा कारोबार गर्न सकिने जनाएको छ ।
FACEBOOK COMMENTS