काठमाडौं । नेपाल राष्ट्र बैँकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ । युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ ।
कतारी रियालको एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS