अमेरिकाले कर लगाएपछि भारतीय रुपैयाँमा कीर्तिमानी गिरावट

काठमाडौं । भारतमाथि अमेरिकाले कर लगाइएपछि शुक्रबार भारतीय रुपैयाँको मूल्य रेकर्ड न्यून बिन्दुमा झरेको छ । पहिलो पटक प्रति डलर ८८ भारतीय रुपैयाँको स्तर पार गरेको छ ।अमेरिकी करले भारतको वृद्धि दरलाई असर गर्ने र पोर्टफोलियो लगानीलाई पनि असर पार्न सक्ने अपेक्षा गरिएको छ । अमेरिकाले यस हप्ता भारतीय सामानहरूमा थप २५ प्रतिशत कर लगाएको छ, … Continue reading अमेरिकाले कर लगाएपछि भारतीय रुपैयाँमा कीर्तिमानी गिरावट