काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा बिक्री दर १३२ रुपैयाँ ६५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २० पैसा बिक्री दर ८५ रुपैयाँ ५९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २० पैसा बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS