काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा बिक्री दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा बिक्री दर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS