काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ २ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको छ ।
FACEBOOK COMMENTS