काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा बिक्री दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
FACEBOOK COMMENTS