काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।
बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४८ पैसा बिक्री दर ९० रुपैयाँ ८९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९१ पैसा बिक्री दर २९ रुपैयाँ ४ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS