काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ९ पैसा बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS