काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा बिक्री दर १४५ रुपैयाँ रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा बिक्री दर १६९ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS