काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५ पैसा रुपैयाँ रहेको छ भने बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS