काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा बिक्री दर १३३ रुपैयाँ १६ रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८२ रुपैयाँ बिक्री दर २७ रुपैयाँ ९५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS