काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS