काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।
FACEBOOK COMMENTS