![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७ पैसा बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा बिक्री दर ८७ रुपैयाँ २० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS