काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा बिक्री दर ८७ रुपैयाँ १६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS