काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS