काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।
FACEBOOK COMMENTS