काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०४ पैसा बिक्री दर ८९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS