काठमाडौं । । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा बिक्री दर ८८ रुपैयाँ ३२ पैसा छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३७ पैसा बिक्री दर ३५ रुपैयाँ ५३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS