काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २८ पैसा बिक्री दर २८ रुपैयाँ ४१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS