काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा बिक्री दर ८९ रुपैयाँ ०६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS