![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६२ पैसा बिक्री दर ८८ रुपैयाँ ०१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।
FACEBOOK COMMENTS