![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० रुपैयाँ बिक्री दर १३४ रुपैयाँ छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा बिक्री दर १४३ रुपैयाँ ५९ पैसा छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ०३ पैसा बिक्री दर १६९ रुपैयाँ ७९ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा बिक्री दर ३५ रुपैयाँ ७१ पैसा छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा बिक्री दर २८ रुपैयाँ ३९ पैसा छ ।
FACEBOOK COMMENTS