![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा बिक्री दर ८८ रुपैयाँ ४७ पैसारहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS