काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८० रुपैयाँ बिक्री दर ८९ रुपैयाँ २० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा बिक्री दर ३५ रुपैयाँ ७१ पैसा छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS