![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा बिक्री दर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा बिक्री दर ८९ रुपैयाँ ०७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS