काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा बिक्री दर १६९ रुपैयाँ १० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६० पैसा बिक्री दर ८९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा बिक्री दर ३५ रुपैयाँ ६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS