काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७५ पैसा बिक्री दर ९० रुपैयाँ १५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS