काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १० पैसा बिक्री दर ९० रुपैयाँ ५० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४६ पैसा बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS